नेपालमै सर्पदशंको उपचार, एन्टी स्नेक भेनम बनाउने कम्पनीले पायो सर्प पाल्न अनुमति

काठमाडौं । नेपालमै पहिलो पटक स्थापना भएको एन्टी स्नेक भेनम उत्पादन उद्योगले सर्प पाल्ने अनुमति पाएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका–३ मा रहेको एन्टी स्नेक भेनम उत्पादन उद्योगले स्थापना भएको १२ वर्षपछि सर्प पाल्ने अनुमति पाएको हो । निजी क्षेत्रको लगानीमा नेपालमै पहिलो पटक स्थापना भएको एन्टी स्नेक भेनम उत्पादन उद्योगले नेपाल सरकारबाट अनुमति नपाउँदा स्नेक भेनम…