अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलायन्सको ‘भिक्टोरिया फ्याम ट्रीप’ सम्पन्न

मेलबर्न, अष्ट्रेलिया ।अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलायन्स एकाले "भिक्टोरिया फ्याम ट्रीप" सम्पन्न भएको जनाएको छ । मे १ तारिखदेखि चार दिनसम्म चलेको यो भ्रमणमा ५५ जना सहभागी थिए । एकाका सदस्यहरुबीच सौहाद्र्र वातावरण निर्माण र राज्यको शिक्षासँग सम्बन्धित निकाय तथा युनिभर्सिटीहरुको भ्रमण कार्यक्रमको उद्देश्य थियो । उक्त अवसरमा विभिन्न शैक्षिक संस्थाहरुमा जानकारीमूलक बैठकहरु सम्पन्न भएका थिए…