डा गोविन्द केसी फेरि अनशनमा, प्रचण्डको राजीनामा माग

काठमाडौं । डा गोविन्द केसीले २२औं पटक अनशन सुरु गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामाको प्रमुख मागसहित शनिबारदेखि पुनः अनशन सुरु गरेका हुन्। सशस्त्र द्वन्द्वको नेतृत्व गरेर सत्य तथा निरुपणलाई टुंगोमा नुप¥याएकाले उनले राजीनामा दिनुपर्ने माग डा केसीको छ। ‘लोकतान्त्रिक मूल्य मान्यतालाई आफ्नो सुविधा र स्वार्थअनुसार परिभाषित र प्रयोग गर्ने प्रचण्डले सत्ता जोगाउन माइतीघरलगायत…