इन्टर मिलानको फ्रोसिनोनमाथि शानदार जित

काठमाडौं । इटालियन सिरी ए को उपाधि जितिसकेको इन्टर मिलानले फ्रोसिनोनमाथि शानदार जित दर्ता गरेको छ। शुक्रबार राति भएको खेलमा इन्टरले फ्रोसिनोनमाथि ५–० को एकतर्फी जित निकालेको हो। सुरुदेखि नै हावी भएको इन्टरलाई डेभिडन फ्रेटेसीले १९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेका इन्टरले अरु बाँकी चार गोल दोस्रो…