टी–२० विश्वकपका लागि न्यूजिल्याण्डको टोली घोषणा

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जुन १ तारिखदेखि सुरु हुने टी–२० विश्वकपका लागि न्यूजिल्याण्डको टोली घोषणा गरिएको छ। न्यूजिल्याण्ड बोर्डले सोमबार बिहान १५ सदस्यीय टोली घोषणा गरेको हो। बोर्डले प्रतियोगिताका लागि टिम किट पनि सार्वजनिक गरेको छ। स्टार खेलाडी केन विलियम्सनले कप्तानको जिम्मेवारी पाएका छन्। एकदिवसीय विश्वकप २०२३ मा उत्कृष्ट ब्याटिङ गरेका रचिन रविन्द्र…