इलाम–२ मतगणनाः सुहाङ एक हजार मतान्तरले अगाडि

काठमाडौं । इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर बढाउँदै लगेका छन्। जारी मत गणनामा सुहाङले ३ हजार ७ सय ८३ मत ल्याएका छन् भने उनलाई कांग्रेसका डम्बर खड्काले २ हजार ७ सय ८२ मतसहित पछ्याइरहेका छन्। यस्तै, स्वतन्त्र उम्मेदवार डिकेन्द्र थेगिमले ७ सय ८४ मत ल्याउँदा रास्वपाका मिलन लिम्बुले…