इलाम-२ मा एमालेका सुहाङ एक हजार ९ सय मतले अगाडी, अन्य कसले कति पाए ?

काठमाडौँ । इलाम—२ को उपचुनावअन्तर्गत् जारी मतगणनामा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले एक हजार ९ सय मतले अग्रता कायमै राखेका छन्। मतान्तर बढाउँदै लगेका नेम्वाङले फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ को गणना सकिँदा ७ हजार ३३ मत प्राप्त गरेका छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ५ हजार…